गठ्ठाघरमा भेटियो फर्सीभित्र सकेट बम, यसरी पारियो निस्क्रिय
आइतबार, ३१ वैशाख २०७४, १८ : ००
भक्तपुर, वैशाख ३१–भक्तपुरको गठ्ठाघर बाट कौशलटारतिर जाने सहायक सडकमा फर्सिभित्र राखेको अवस्थामा सकेटबम भेटिएको छ ।
पहिलो चरणको स्थानिय निर्वाचन शुरु भईसकेको समयमा भेटिएको सकेटबम नेपाली सेनाको टोलीले निष्क्रिय बनाईसकेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिए ।
सकेटबम कसले राखेको भन्नेबारे खुल्न सकेको छैन ।
यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण