बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानीका कारण राजधानीका केही स्थानमा मतदान प्रभावित

आइतबार, ३१ वैशाख २०७४, ०८ : ०५
आइतबार, ३१ वैशाख २०७४

काठमाडौ, बैशाख ३१– काठमाडौका विभिन्न स्थानमा पानी परेपछि केही स्थानमा केहीबेर मतदान प्रभावित भएको छ ।

केही स्थानमा मतदान नै रोकिएको छ ।

तर, पानी पर्न छाडेपछि ति स्थानमा पुन मतदान सुरु भएको बताइएको छ । काठमाडौँको कागेश्वरी मनोहरा, गोर्कणेश्वर, थली लगायतका स्थामा पानीका कारण मतदान प्रकृया प्रभावित भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप