बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

आइतबार, ३१ वैशाख २०७४, १७ : २२
आइतबार, ३१ वैशाख २०७४
काठमाडौ, बैशाख ३१ – पहिलो चरणको स्थानीय तहको निर्वाचनबारे जानकारी दिन निर्वाचन आयोगले ६ः३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगका अनुसार सो पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलगायतका आयुक्तहरु पत्रकार सम्मेलनमा सहभागि हुनेछन् । उनीहरुले पहिलो चरणको निर्वाचनबारे विस्तृत जानकारी दिनेछन् । यसअघि आयोगले ८० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप