कार्यबाहक राष्ट्रपति पुनबाट सवैलाई धन्यवाद
आइतबार, ३१ वैशाख २०७४, १७ : ५४
काठमाडौ, बैशाख ३१ – कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनले पहिलो चरणको सथानीय तह सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै मतदाता, सरकार, निर्वाचन आयोग कर्मचारी, सुरक्षा निकाय र राजनैतिक दलहरुलाई धन्यवाद दिएका हुन् ।
उपराष्ट्रपति पुनले निर्वाचनका सनर्दभमा भनेका छन् ‘नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त नयाँ संविधानको कार्यन्वयनको ऐतिहासिक खुड्किलो पहिलो चरणको निर्वाचनमा मतदताको सहभागिता र उल्लासमय बाताबरण र ऐतिहासिक भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण