भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना भोलि मात्रै ! जान्नुहोस्
आइतबार, ३१ वैशाख २०७४, १८ : १२
बैशाख ३१, काठमाडौं– कांग्रेस र माओवादी गठबन्धन र विपक्षी एमालेले प्रतिष्ठा बनाएका कारण देशभर चासोको साथ हेरिएको भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना भोलि मात्रै हुने भएको छ । २९ वटै वडाबाट मतपेटिका मतगणनास्थलमा ल्याउन समय लाग्ने भएकोले मतगणना भोलिमात्रै हुने निर्वाचन अधिकृतले बताएका छन् । मतगणना भरतपुरको कभर्डहलमा हुने छ । यहाँ काँग्रेस र माओवादीबीच तालमेल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल माओवादीका तर्फबाट मेयरको उम्मेदवार छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण