मतदानको अन्तिम चित्र : हेर्नुहोस, कुन जिल्लामा कति मत खसे ?
आइतबार, ३१ वैशाख २०७४, १९ : ३५
निर्वाचन आयोगले छिटफुट घटना बाहेक तीन वटा प्रदेशका ३४ जिल्लामा शान्तिपुर्ण र उत्साह जनक रुपमा मतदान सम्पन्न भएको जनाएको छ । मतदान सकिएपछि सांझ आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा आयोगले २ सय ८३ अन्र्तगत २ सय ८१ मा शान्ति पुर्ण रुपमा मतदान भएको जनाएको हो । आयोगले ७१ प्रतिशत मत खसेको पनि जनाएको छ ।
आयोगले तीन वटा मत केन्द्रको मतदान स्थगित भएको बताएको छ । दोलखा जिल्लाको मेलुङ गाउपालिका वडा नम्बर १ मेलुङस्थित सत्यश्वर मावि मतदान केन्द्र, काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिका अन्र्तगतको एउटा मतदान केन्द्र र कालिकोटको एउटा मत केन्द्रमा मतदान स्थगित भएको हो । आयोगले दोलखामा भएको झडपमा एक जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ ।
दोलखामा भएको झडपमा प्रहरीेले चलाएको गोली लागी नकुल भुजेलको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा आयोगले हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटीका संकलनका लागि हेलिकप्टर प्रयोग भएको तथा राजनीतिक दलहरुसंगको समन्वयमा मतदान अधिकृतले मतगणनाको समय निर्धारण गर्ने बताएको छ ।
आईतबार प्रदेश नम्बर ३, ४ र ६ मा मतदान भएको हो ।
२०७४ वैशाख ३१ गते ५:00 वजे सम्मको खसेको मत प्रतिशत (प्रारम्भिक विवरण) |
||||||||||||||
सि.नं. |
जिल्ला |
खसेको मत प्रतिशतमा |
||||||||||||
१ |
दोलखा |
62 |
||||||||||||
२ |
रामेछाप |
54 |
||||||||||||
३ |
सिन्धुली |
75 |
||||||||||||
४ |
काभ्रेपलान्चोक |
60 |
||||||||||||
५ |
सिन्धुपाल्चोक |
70 |
||||||||||||
६ |
रसुवा |
82 |
||||||||||||
७ |
नुवाकोट |
70 |
||||||||||||
८ |
धादिङ |
75 |
||||||||||||
९ |
चितवन |
70 |
||||||||||||
१० |
मकवानपुर |
70 |
||||||||||||
११ |
भक्तपुर |
80 |
||||||||||||
१२ |
ललितपुर |
75 |
||||||||||||
१३ |
काठमाण्डौ |
75 |
||||||||||||
१४ |
गोरखा |
80 |
||||||||||||
१५ |
जाजरकोट |
७३ |
||||||||||||
१६ |
लमजुङ |
71 |
||||||||||||
१७ |
तनहुँ |
70 |
||||||||||||
१८ |
कास्की |
75 |
||||||||||||
१९ |
मनाङ |
58 |
||||||||||||
२० |
मुस्ताङ |
75 |
||||||||||||
२१ |
पर्वत |
65 |
||||||||||||
२२ |
स्याङजा |
70 |
||||||||||||
२३ |
म्याग्दी |
60 |
||||||||||||
२४ |
वाग्लुङ |
67 |
||||||||||||
२५ |
नवलपरासी |
73 |
||||||||||||
२६ |
सल्यान |
71 |
||||||||||||
२७ |
डोल्पा |
81 |
||||||||||||
२८ |
जुम्ला |
70 |
||||||||||||
२९ |
मुगु |
70 |
||||||||||||
३० |
हुम्ला |
75 |
||||||||||||
३१ |
कालिकोट |
60 |
||||||||||||
३२ |
दैलेख |
70 |
||||||||||||
३३ |
सुर्खेत |
70 |
||||||||||||
३४ |
रुकुम |
75 |
||||||||||||
जम्मा |
||||||||||||||
हालसम्म मत खसेको प्रतिशतमा |
|
71 |
||||||||||||
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण