काठमाडौं महानगरको मतगणना सोमवार
आइतबार, ३१ वैशाख २०७४, २१ : ४२
काठमाडौं, वैशाख ३१– स्थानीय तहको आइतबार भएको काठमाडौं महानगरपालिकाको मतदानको गणना सोमवारदेखि मात्रै शुरु गरिने भएको छ ।
ब्यबस्थापकीय चापका कारण दलीय सहमतिमा काठमाडौ महानगरको मतगणना भोलिबाट शुरु हुन सक्ने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए ।
मतगणना रातीबाट शुरु गर्ने नगर्नेबारेमा अधिकारीहरु अहिले पनि छलफलमै रहेका छन् । उम्मेदवारहरुको सहमति गरी मतगणना गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण