चितवनको स्थानीय निकायमा भएको मतगणनाको पछिल्लो विवरण
मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ४५
चितवन, २ जेठ - चितवन जिल्लाका स्थानीय निकायमा भएको मतगणनाको पछिल्लो विवरण :
नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टी प्राप्त गरेको मत
भरतपुर महानगरपालिका, प्रमुख
देवीप्रसाद ज्ञवाली, नेकपा एमाले : ६८५
रेणु दाहाल, माओवादी केन्द्र : ५२८
बद्री तिमिल्सिना, राप्रपा : ३४
भरतपुर महानगरपालिका, उपप्रमुख
पार्वती शाह नेपाली, काँग्रेस : ६०४
दिव्य शर्मा आचार्य, नेकपा एमाले : ५९९
रिना गुरुङ, राप्रपा : ४५
माडी नगरपालिका, प्रमुख
खेमप्रसाद महतो नेपाली काँग्रेस : २७१
नारदमणि पौडेल नेकपा एमाले १०३८
ठाकुरप्रसाद ढकाल माओवादी केन्द्र : ४३०
मदन पौडेल राप्रपा : ७९१
माडी नगरपालिका, उपप्रमुख
शिवमाया भट्टराई नेपाली काँग्रेस : ३०८
ताराकुमारी काजी महतो नेकपा एमाले : ९९४
सरिता महतो माओवादी केन्द्र : ४१९
मिना मल्ल महतो राप्रपा : ८१५
माडी वडा नं ८ अध्यक्ष
कृष्णराज अधिकारी एमाले : ५३२ (निर्वाचित)
माडी वडा नं ९ अध्यक्ष
शिवहरी सुवेदी, एमाले : ४७३ (निर्वाचित)
इच्छाकामना गाउँपालिका, प्रमुख
नारायणप्रसादअधिकारी नेकपा एमाले १०४६
प्रताप गुरुङ माओवादी केन्द्र ८७०
गीता गुरुङ नेपाली काँग्रेस ६४६
इच्छाकामना गाउँपालिका, उपप्रमुख
जुना राजभण्डारी नेकपा एमाले : १०५३
सावित्री सिलवाल माओवादी केन्द्र : ८५५
किर्ती कुमार श्रेष्ठ नेपाली काँग्रेस : ६५०
वडा नं १ को वडा अध्यक्ष
नन्दलाल गिरी, नेकपा एमाले : ४१९ (निर्वाचित)
वडा नं २ को वडा
पञ्चबहादुर प्रजा, नेकपा एमाले : ४५९ (निर्वाचित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण