अनलाईनवाट सानिमा बैंकको सेयर आवेदन
मङ्गलबार, ०२ जेठ २०७४, ११ : ४५
काठमाडौं, जेठ २–सानिमा बैंकले जेठ १ गतेबाट आफ्ना ग्राहकलाई अनलाईन मार्फत शेयर आवेदन दिन सकिने सेवा सुरु गरेको छ । यो सेवा बैंकमा खाता हुने खातावाल र नयाँ खाता खोल्ने खातावालले प्र्रयोग गर्न सकिने जनाइएको छ ।
यस्तै, डिम्याट खाता खोल्ने सुबिधा यस बैंकको केन्द्रिय कार्यालय बाहेक सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गर्ने भएको छ । गत माघ १ गते बैंकले आश्वा सुबिधा प्रदान गर्दै आएको थियो । बंैकको ४५ वटा शाखा संजाल तथा ५३ वटा एटिएम रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण