मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्याङ्जाका तीनमध्ये दुई नगरपालिकामा कांग्रेस अगाडि

मङ्गलबार, ०२ जेठ २०७४, १२ : २७
मङ्गलबार, ०२ जेठ २०७४
स्याङजा, जेठ २ – स्याङजाका विभिन्न स्थानीय तहको मत गणना जारी छ । जिल्लाका तीन नगरपालिकामा अहिलेसम्म गणना भएको पछिल्लो नतिजा यस्तो छ । १.पुतलिबजार नगरपालिका उम्मेदवार (मेयर) सिमा क्षेत्री एमाले १२९४ तुलसी रेग्मी कांग्रेस १०९८ उपमेयर उम्मेदवार (उपमेयर) महेश पुरी एमाले १३५८ हिरा शर्मा कांग्रेस १०९१ २.भिरकोट नगरपालिका उम्मेदवार (मेयर) सन्तोष केसी एमाले ९५१ छांयाराम खनाल कांग्रेस १३१५ उपमेयर उम्मेदवार (उपमेयर) सरस्वती अधिकारी एमाले ११६२ सिमा क्षेत्री कांग्रेस १३६० ३.वालिङ नगरपालिका उम्मेदवार (मेयर) पुण्यप्रसाद अर्याल एमाले २३८१ दिलिपप्रताप खांण कांग्रेस २८१४ उपमेयर उम्मेदवार (उपमेयर) खगिसरा थापा एमाले २४३० कल्पना तिवारी कांग्रेस २७०३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप