मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैलेखको डुंगेश्वर गाउँपालिकामा कांग्रेस विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १२ : ५३
मङ्गलबार, ०२ जेठ २०७४
दैलेख, जेठ २ –दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । सो गाउपालिकामा कांग्रेसका नगेन्द्रबहादुर मल्लले २ हजार ७८७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर विष्टले २ हजार ६६९ मत लयाएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सीता ज्ञवाली २ हजार ६२८ मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी कलावती न्यौपानेले २ हजार ६१८ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप