मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाजरकोटको जुनीचाँदे गापा–११ मा एमाले विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १३ : ०१
मङ्गलबार, ०२ जेठ २०७४
जाजरकोट, जेठ २ – जुनीचाँदे गाउँपालिका–११ वडाध्यक्ष एमाले– अमर शाही– ३०७ (विजयी) माओवादीकेन्द्र– भीमबहादुर बस्नेत– २३९ नेका– धर्म नेपाली– ११५ मतगणना विवरण जुनीचाँदे गाउँपालिका– अध्यक्ष–माओवादी केन्द्र–कृष्ण केसी–५६९ नेका–सर्वराज राउत– ५५० एमाले–वेदबहादुर शाही– ३६६ उपाध्यक्ष माओवादी केन्द्र–शिवा आचार्य बस्नेत–६०७ नेका–तुलसीदेवी बस्नेत– ५२० एमाले–अम्बा शाह– ३७५ रासस ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप