जाजरकोटको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १३ : १९
जाजरकोट, २ जेठ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष
एमाले – नरेन्द्रकुमार शाही– २,०१७ (विजयी)
नेका– खडक बिसी – १,८३३
उपाध्यक्ष – कुमारी थापा – २,०६३ (विजयी)
गीता शाही – १,८१२
जाजरकोट, जुनीचाँदे गापा–११ अन्तिम नतिजा
जुनीचाँदे गाउँपालिका–११
वडाध्यक्ष– एमाले– अमर शाही– ३०७ (विजयी)
माओवादीकेन्द्र– भीमबहादुर बस्नेत– २३९
नेका– धर्म नेपाली– ११५
मतगणना जारी
जुनीचाँदे गाउँपालिका– अध्यक्ष–माओवादी केन्द्र–कृष्ण केसी–५६९
नेका–सर्वराज राउत– ५५०
एमाले–वेदबहादुर शाही– ३६६
उपाध्यक्ष–माओवादी केन्द्र–शिवा आचार्य बस्नेत–६०७
नेका–तुलसीदेवी बस्नेत– ५२०
एमाले–अम्बा शाह– ३७५ रासस ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण