मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘घाम लाग्यो घमाइलो’ : एमालेको अग्रतासँगै विजय जुलुस र नाचगान (फोटो/भिडियो)

मङ्गलबार, ०२ जेठ २०७४, १४ : ०६
मङ्गलबार, ०२ जेठ २०७४
विजु महर्जन ललितपुर, २ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा छन् । लमनपाको वडा २ को अध्यक्ष पदमा एमालेका राजेश महर्जनको समूूह विजयी भएको छ । महर्जनले एक हजार ८३८ मत प्राप्त गरेका छन् । वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हेरौँ तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप