मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाला रातै : चुनावी रंगले रङ्गिएका अनुहारहरु (फोटोफिचर)

मङ्गलबार, ०२ जेठ २०७४, १४ : २५
मङ्गलबार, ०२ जेठ २०७४

विजु महर्जन

काठमाडौँ, जेठ २– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणामहरु आउन शुरु भएको छ ।

मत परिणाम आउने क्रमसँगै बिजयी उत्सव पनि शुरु भएको छ ।

ललितपुरको मतगणना केन्द«मा आज पनि आफ्नो आफ्नो पार्टी र उम्मेदवारहरुलाई सर्मथन गर्न आउनेहरुको भिड कम थिएन ।

बिजयी उम्मेदवार घोषणा भएपछि पूरै भिड अबिरले रङ्गिएको थियो ।

‘घाम लाग्यो घमाइलो’ : एमालेको अग्रतासँगै विजय जुलुस र नाचगान (फोटो/भिडियो)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप