मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतमा २५ वटा वडाको मत गणना सम्पन्न

मङ्गलबार, ०२ जेठ २०७४, १४ : २५
मङ्गलबार, ०२ जेठ २०७४
सुर्खेत, जेठ २– अहिलेसम्म सुर्खेतका २५ वडाको नतिजा आएको छ । जसअन्र्तगत नेपाली कांग्रेसले ११, नेकपा एमालेले १० र माओवादी केन्द्रले ४ वटा वडामा विजय हासिल गरेका छन् । स्थानीय तहमा नेपाली कांग्रेस ४, एमाले ४ र माओवादी केन्द्र १ स्थानमा अगाडि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप