काठमाडौको पछिल्लो परिणाम : पछि पर्यो साझा पार्टी, एमालेको अग्रता कायमै
मङ्गलबार, ०२ जेठ २०७४, १५ : ०७
काठमाडौ, जेठ २– काठमाडौ महानगरपालिकाको मतगणना दुई स्थानबाट सुरु भएको छ ।
काठमाडौको वडानम्बर १ को अहिलेसम्म एक हजार १९ मत गनिएको छ भने ३२ को सय मत मात्रै गनिएको छ । जसमा १९ मत बदर भएका छन् ।
वडा नम्बर १ र ३२ बाट भएको मत गणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ३२५ मत ल्याएर अग्रपक्ति कायमै राखेका छन् । त्यस्तै कांग्रेसका राजुराज जोशीले ३१४मत ल्याएर दोस्रो स्थान बनाएका छन् ।
साझा पार्टीका किशोर थापा २०४ मत प्राप्त भएको छ । विवेकसिलको १६४ मत पुगेको छ । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले अहिलेसम्म १९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण