यस्तो छ सुर्खेतको ताजा मतपरिणाम
मङ्गलबार, ०२ जेठ २०७४, १५ : २९
सुर्खेत, जेठ २–सुर्खेतका ५ नगरपालिकाको मत गणना जारी छ । पछिल्लो नतिजा अनुसार तीनवटामा एमाले अगाडि छ भने दुईमा कांग्रेसले अग्रता लिएको छ ।
वीरेन्द्रनगर नगरपालिका
देवकुमार सुवेदी (कांग्रेस) १२२१
बालाराम शर्मा (एमाले) १४२२
रत्नबहादुर गाहा (माओवादी केन्द्र) ६७९
भेरीगंगा नगरपालिका
भुपेन्द्रबहादुर चन्द(कांग्रेस) १९४५
यज्ञप्रसाद ढकाल(एमाले) १४११
कृष्णप्रसाद गिरी(माओवादी केन्द्र) ८१८
गुर्भाकोट नगरपालिका
हस्त पुन(कांग्रेस) स् २५०२
देवबहादुर खत्री(एमाले) २३७०
हिराबहादुर थापा(माओवादी केन्द्र) ५२५
पञ्चपुरी नगरपालिका
उपेन्द्रबहादुर थापा (कांग्रेस) ७६०
मनबहादुर विक (एमाले) ८४८
धनबहादुर विक(माओवादी केन्द्र) ७७
लेकवेशी नगरपालिका
उमेश पौडेल(कांग्रेस) १६८५
गगनसिं सुनार(एमाले) २१९८
खड्गबहादुर घर्ती(माओवादी केन्द्र) ६५९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण