सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १९ : ४३
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौँ, जेठ २ – ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । भर्खरै घोषित मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी हुनु भएको हो । त्यस्तै उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप