बागलुङ नगरपालिकामा एमाले र राप्रपा अगाडी
मङ्गलबार, ०२ जेठ २०७४, २० : ३१
बागलुङ,२ बैशाख – बागलुङ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेका जनक पौडेलले २६ सय ८० मत लिएर अग्रता कायम गरेका छन ।
नेपाली काग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले २१ सय ५० मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले २६ सय ५१ मतका साथ अगाडी देखिएका छन । त्यस्तै नेपाली काग्रेसकी शकुन्तला शर्माले १८ सय ५५ प्राप्त गरेकी छिन ।
बानपा १ र २ मा वडाअध्यक्षमा एमाले र ३ मा राजमोले विजयी हासिल गरिसकेका छन । अहिले बानपा वडा नं ४ को मतगणना भईरहेको जिल्लाका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण