ललितपुरको १२ नम्बर वडामा एमाले विजयी
शुक्रबार, ०५ जेठ २०७४, १० : ५३
ललितपुर, जेठ ५ – ललितपुर महानगरपालिका अन्र्तगत वडानम्बर १२ मा एमालेका उम्मेदवार नारायणलाल अवाले विजयी भएका छन् ।
अवालेले १५२९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका रविन जोशीले ९५८ मत ल्याएका थिए ।
यस्तै ललतिपुर महानगरपालिकाको मेयरका कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ११ हजार ७ सय ३१ मत ल्याएर अग्रस्थान कायमै राखेका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ३ सय ६६ मत ल्याएर दोस्रो स्थान कायम राखेका छन् । उपमेयरमा माओवादीका उम्मेदवरले चारहजार १ सय २० मत ल्याएर दोस्रो स्थान बनाएका छन् । एमाले राप्रपा गठबन्धनका उपमेयरका उम्मेदवारले ३ हजार नौ सय ३० मत मात्र ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण