शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरमा मतगणना रोकेर अर्धकट्टी गन्न थालियो

शुक्रबार, ०५ जेठ २०७४, १२ : ५५
शुक्रबार, ०५ जेठ २०७४
ललितपुर, जेठ ५ – ललितपुर महानगरपालिका वडानम्बर १५ मा सिलबन्दी गरिएको भन्दा ३१ मत बढि भेटिएपछि मतगणनाको काम प्रभावित भएको छ । मत पेटिकामा सिलबन्दी गर्दा भएका ३२ सय ४७ मत बाहेक ३१ मत बढि भएपछि एमालेका प्रतिनिधि माधव कोइरालाले आफुहरुलाई मान्य नहुने बताए । एमालेले पुन मतदानको माग गरेपछि अहिले त्याँहा सर्वदलिय बैठक बोलाइएको छ । कांग्रेस र माओवादीका नेताहरुले भने सहमतिबाटै अघि बढ्नुपर्ने बताएपनि एमालेको विरोधका कारण मतगणना रोकेर अर्धकटिट गन्न थालिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप