शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एनएफडिसी अवार्डको प्रतिस्पर्धामा शिल्पा, प्रियंका र वर्षा, यस्तो छ मनोनयनमा सूचि

शुक्रबार, ०५ जेठ २०७४, १२ : ५९
शुक्रबार, ०५ जेठ २०७४

काठमाडौ, जेठ ५ – ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’मा आर्यन सिग्देल, विपिन कार्की, दयाहाङ् राइ, सौगात मल्ल बिच भिडन्त हुने भएको छ । अवार्डमा यी कलाकार बिच उत्कृष्ट अभिनेताको लागि प्रतिस्प्रर्धा हुने भएको हो ।

त्यस्तै अभिनेत्री तर्फ प्रियंका कार्की, बर्षा राउत, शिल्पा पोख्रेल, सिर्जना सुब्बा र रिचा शर्मा बिच स्पर्धा देखिएको छ । गोपीकृष्ण मुभिजले गर्दै आइरहेको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’को नोमिनिज बिहिबार साँझ सार्वजनिक गरिएको छ । उत्कृष्ट नवनायिका, नवनायक, उत्कृष्ट सहअभिनेत्री, सहअभिनेता, उत्कृष्ट अभिनेत्री, अभिनेता, निर्देशक र सर्वोत्कृष्ट फिल्म १८ विधाको नोमिनिज सार्वजनिक गरिएको हो ।

बर्ष २०७३ मा सार्वजनिक भएका चलचित्र सहभागी अवार्डमा ‘छक्का पन्जा’ १५ विधामा, ‘जात्रा’ ११ र ‘पुरानो डुंगा’ ९ विधामा नोमिनेशनमा परेका छन् ।

सार्वजनिक मनोनयनमा सुचि ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार १. आमा सरस्वति गीता देवी फिल्म्स प्रा.ली. ( छक्का पन्जा) २. षट्कोण आर्ट्स प्रोडक्सन ( जात्रा) ३. सिनेमा आर्ट्स र माउत्से गुरुङ (पुरानो डुंगा) ४. रोहित अधिकारि फिल्म्स र बि. सी. मोसन पिक्चर्स (गाजलु) ५. पपकर्न पिक्चर्स र प्रिन्सेस मुभिस र ब्ल्याक हर्स पिक्चर्स (लूट २) ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार १. दिपाश्री निरौला ( छक्का पन्जा) २. प्रदीप भटराई ( जात्रा) ३. रामबाबु गुरुङ ( पुरानो डुंगा) ४. हेमराज वि. सी. ( गाजलु) ४. निश्चल बस्नेत ( लूट २) ‘शिव’ सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार १. दिपकराज गिरी ( छक्का पन्जा) २. आर्यन सिग्देल ( होमवर्क) ३. विपिन कार्की ( जात्रा) ४. दयाहाङ् राइ ( लूट २) ५. सौगात मल्ल ( लुकामारी) ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार १. प्रियंका कार्की (छक्का पन्जा) २. बर्षा राउत (जात्रा) ३. शिल्पा पोख्रेल ( किस्मत २) ४. सिर्जना सुब्बा ( डाइङ क्यान्डल ) ५. ऋचा शर्मा ( वाटो मुनिको फूल २) ‘नीर’ सर्वोत्कृष्ट सह(अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार १. जितु नेपाल ( छक्का पन्जा) २. शिवहरि पौडेल ( छक्का पन्जा) ३. रविन्द्र वानिया ( जात्रा) ४. अनुप विक्रम शाही ( किंग) ५. माउत्से गुरुङ ( पुरानो डुंगा) ‘वसुन्धरा’ सर्वोत्कृष्ट सह(अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार १. अरुणा कार्की ( छक्का पन्जा) २. गौरी मल्ल ( होमवर्क) ३. नम्रता सापकोटा ( छक्का पन्जा) ४. सुस्मिता के.सी. ( म त तिम्रै हुँ ¬) ५. मेनका प्रधान ( पुरानो डुंगा) ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार १. आयुस्मान देसराज श्रेष्ठ जोसी ( चपली हाईट २) २. आर्यन अधिकारी ( के म तिम्रो होइन र ) ३. पृथ्वीराज प्रसाई ( किस्मत २) ४. सिद खरेल ( लप्पन छप्पन) ५. आकाश श्रेष्ठ ( म त तिम्रै हुँ) ‘चैत्य’ सर्वोत्कृष्ट नव(अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार १. दिया पुन ( वीर विक्रम) २. परमिता राज्यलक्ष्मी राणा ( चपली हाईट २ ३. सुष्टि श्रेष्ठ ( गाजलु) ४. मरिष्का पोख्रेल ( के म तिम्रो होइन र ) ५. ज्योत्सना योगी ( म त तिम्रै हुँ ) ‘गोपालराज’ सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार १. राजाराम पौडेल ( बाजिगर) २. बुद्धि तामाङ ( छक्का पन्जा) ३. केदार घिमिरे ( छक्का पन्जा) ४. रियर राइ ( चपली हाईट २) ५. रविन्द्र झा ( जात्रा) ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार १. दिपकराज गिरी ( छक्का पन्जा) २. प्रदिप भट्टराई ( जात्रा ) ३. निश्चल बस्नेत ( लूट २) ४. रामबाबु गुरुङ र उपेन्द्र सुब्बा ( पुरानो डुंगा) ५. यश कुमार ( बाटो मुनिको फूल २) ‘मञ्जु’ सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार १. पुरुषोत्तम प्रधान ( छक्का पन्जा) २. दिर्घ गुरुङ ( जात्रा) ३. सौरभ लामा ( म त तिम्रै हुँ ) ४. रविन आचार्य र दिपाङ्कर सिक्दर ( डाइङ क्यान्डल ५) ५. सैलेन्द्र डी. कार्की ( पुरानो डुंगा) ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार १. मित्र गुरुङ ( जात्रा २. सुरेन्द्र पौडेल ( लूट २) ३. निमेष श्रेष्ठ ( पुरानो डुंगा) ४. विपिन मल्ल ( छक्का पन्जा) ५. दिर्घ खड्का ( चपली हाईट २) ‘शम्भुजीत’ सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार १. राजनराज शिवाकोटी ( पुर्व पश्चिम रेल (छक्का पन्जा) २. वसन्त सापकोटा ( सिरैमा शिरबन्दी (हाउ फन्नी) ३. काली प्रसाद वास्कोटा ( ठमेल बजार (लूट २) ५. काली प्रसाद वास्कोटा ( निर जहिले रिसाउने (पुरानो डुंगा) ५. दिपक शर्मा ( तिम्रो पिक्चर हिट (किस्मत २) ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार १. राजनराज सिवाकोटी र अन्जु पन्त ( पुर्व पश्चिम रेल (छक्का पन्जा) २. मेलिना राइ ( सिरैमा शिरबन्दी (हाउ फन्नी) ३. मीना निरौला ( ठमेल बजार (लूट २) ४. काली प्रसाद वास्कोटा ( निर जहिले रिसाउने (पुरानो डुंगा) ५. कृष्ण काफ्ले र दिपाश्री निरौला ( सुनन चम्पा (छक्का पन्जा) वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार १. कविराज गहतराज ( पुर्व पश्चिम रेल (छक्का पन्जा) २. रेनिशा राई ( सिरैमा शिरबन्दी (हाउ फन्नी) ३. विक्रम स्वार ( ठमेल बजार (लूट २) ४. रामजी लामिछाने (अधुरो थियो (किंग) ५. कमल राई (दिल नाचे जस्तो (किस्मत २) ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार १. हिमाल के.सी.(के म तिम्रो होइन र) २. चन्द्र पन्त ( लप्पन छप्पन) ३. राजकुमार उप्रेती ( लूट २) ४. रोशन श्रेष्ठ ( किङ्ग) ५. एन वि महर्जन ( जय परशुराम) ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार १. सुनयमान श्रेष्ठ ( छक्का पन्जा) २. उत्तम न्यौपाने ( चपली हाईट २ ) ३. मनोजराज भण्डारी ( जात्रा ) ४. उत्तम न्यौपाने ( जंगे ) ५. मुकेश शाह ( द विनर) ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार १. सुजिल कर्माचार्य ( छक्का पन्जा २. ईमान विक्रम शाह ( चपली हाईट २ ३. रोहित शाक्य र शैलेश श्रेष्ठ ( जात्रा ४. शैलेश श्रेष्ठ ( किङ्ग ५. रोहित शाक्य ( पुरानो डुंगा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप