दिउँसो १ बजेको अपडेटः ललितपुरको मेयरमा कांग्रेसको फराकिलो अग्रता
शुक्रबार, ०५ जेठ २०७४, १३ : ०९
काठमाडौं, जेठ ६– ललितपुर महानगरको मेयर पदका लागि मतगणना चलिरहेको शनिबार दिउँसो एक बजेको मतपरिणामअनुसार कांग्रेसले अग्रता फराकिलो पारेको छ ।
नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १५०४७ मत ल्याएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १३५५९ मत ल्याएका छन् ।
यसअघि शीर्षकमा अन्यथा हुन गएकोमा सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण