नेपालगञ्जमा हुण्डाईको एक्सचेन्ज अफर अभियान
शुक्रबार, २६ जेठ २०७४, १९ : २३
नेपालगञ्ज, जेठ २६– बाँकेको नेपालगञ्जमा हुण्डाई एक्सचेन्ज अफर अभियान सकिएको छ । नेपालका लागि हुण्डाई गाडीको अधिकारिक विक्रेता लक्ष्मी इण्टरनेशनल प्रालि अन्तर्गत नेपालगञ्जस्थित हुण्डाइ शो रुममा जेठ २४ गतेदेखि तीन दिन एक्सचेन्ज अभियान चलेको थियो ।
उक्त कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । यो अभियान अन्तर्गत ग्राहकका लागि एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हिम अटो डिस्टिब्युटरले एक्सचेन्ज क्याम्प ल्याएको थियो ।
तीन दिने यो कार्यक्रमसँगै हुण्डाईले आप्mना ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज र मूल्यांकन तथा एक्सचेन्ज बोनस हरेक गाडीको विक्रीसँगै प्रदान गरेको थियो । सोही अभियानका क्रममा हुण्डाईको टेष्ट ड्राइभसमेत गरिएको थियो ।
उत्कृष्ट ड्राइभ गर्ने ग्राहक मध्ये लक्की ड्र मार्फत एक जनालाई कुलप्याड कुल वान स्मार्ट फोन प्रदान गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
-
प्रदेश सरकार फेरबदलबारे मधेसका नेता भन्छन्– बाउले गल्ती गर्दा छोरालाई सजाय दिनु हुँदैन
-
देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
-
हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल
-
तिलगंगा बस्ती हटाएको विरोधमा ७५ दिनदेखि स्थानीय धर्नामा
-
सामाजिक सञ्जालमा भाइरल बन्यो ‘रौँ भएको क्रोसान्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण