बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रभू नारायणको पार्टी एमालेमा विलय

शनिबार, २७ जेठ २०७४, १४ : ५२
शनिबार, २७ जेठ २०७४
काठमाडौं, जेठ २७– प्रभु नारायण यादव नेतृत्वमा रहेको क्रान्तिकारी पार्टी एमालेमा विलय भएको छ । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यादवको पार्टी एमालेमा विलय भएको घोषणा गरियो । सो क्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा एमालेको उपस्थिति कमजोर रहेको भनि गलत प्रचार गरिएको दाबी गर्दै दोस्रो चरणको चुनावमा मधेसमा पनि पार्टी पहिलो नै हुने बताए । सो क्रममा ओलीले मैथली साहित्यका हस्ती रमेश रञ्जन झालाई पनि एमालेमा प्रवेश गराए । यसअघि उनी माओवादकिा केन्द्रीय सल्लाहकार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप