कुटपिटबाट पत्नीको मृत्यु भएपछि पति फरार
आइतबार, १७ पुस २०७९, १२ : २८
बागलुङ । बागलुङको निसिखोला गाउँपालिका–६ रुवाङमा पतिले कुटपिट गर्दा पत्नीको मृत्यु भएको छ । शनिवार दिउँसो ३३ वर्षीय धनबहादुर घर्तीको कुटपिटबाट उनकी पत्नी ३० वर्षीया मिना घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
हत्यामा संलग्न धन बहादुर घर्ती फरार छन् । आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण