शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिटबाट पत्नीको मृत्यु भएपछि पति फरार

बागलुङ । बागलुङको निसिखोला गाउँपालिका–६ रुवाङमा पतिले कुटपिट गर्दा पत्नीको मृत्यु भएको छ । शनिवार दिउँसो ३३ वर्षीय धनबहादुर घर्तीको कुटपिटबाट उनकी पत्नी ३० वर्षीया मिना घर्तीको मृत्यु भएको जिल्ला...