ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने
बुधबार, २० पुस २०७९, ०८ : ५१
ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्ने भएको छ । जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्ध विपरीत नीति हो । एलोन मस्कको स्वामित्वमा रहेको कम्पनीले राजस्व बढाउन खोजेको छ ।
कम्पनीले संयुक्त राज्य अमेरिकामा “कारणमा आधारित विज्ञापनहरू“ को लागि आफ्नो विज्ञापन नीतिलाई पनि सहज बनाउने बताएको छ ।
ट्वीटर र फेसबुकजस्ता अन्य सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो सेवाहरूमा चुनावी गलत सूचना फैलाउन अनुमति दिएकोमा व्यापक आलोचनाको सामना गर्नु परेपछि ट्विटरले सन २०१९ मा राजनीतिक विज्ञापनहरू प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण