बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण जागिर गयो ? एलन मस्कले गर्नेछन् असीमित आर्थिक सहयोग

काठमाडौं । ‘एक्स’ (ट्वीटर) मा लेखेकै कारण कुनै कर्मचारीलाई उसको रोजगारदाता कम्पनी वा कार्यालयले अनुचित व्यवहार गरेको छ भने त्यस्ता कर्मचारीलाई एलन मस्कले असीमित आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्...