बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासीका एसपीमाथि छानबिन

बुधबार, २० पुस २०७९, ११ : १३
बुधबार, २० पुस २०७९

काठमाडौं । पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । छानबिनका लागी उनलाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए ।

कँडेलले तस्करलाई सघाएको आरोप सहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । कँडेल २०७८ चैतमा नवलपरासीमा सरुवा भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप