सामसङको ग्यालेक्सी ए०४ए बजारमा
बुधबार, २० पुस २०७९, १७ : ४४
सामसङले ए–सिरिजको ग्यालेक्सी ए०४इ बजारमा ल्याएको छ । ३ जीबी र्याम र ३२ इन्टर्नल मेमोरी भएको फोनमा १ टीबी एक्सटर्नल स्टोरेज स्पेस क्षमताको माइक्रो एसडी कार्ड जोड्न सकिने कम्पनीले जनाएको छ । फोनको मूल्य १३ हजार ४९९ तोकिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मोबाइलमा मेन क्यामेरा १३ मेगापिक्सलका सागै फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। यस्तै ६.५ इन्चको स्क्रिन, टाइप–सी चार्जिङ पोर्ट, ५००० एमएएच ब्याट्रीलगायतका विशेषता मोबाइलमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण