एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
बिहीबार, २१ पुस २०७९, १२ : ४४
काठमाडौँ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, वाम एकतालगायतका विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि बसेको स्थायी कमिटी र पोलिटब्युरो बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिने नदिने निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पिएको थियो । सोही अनुसार निर्णय गर्न पार्टी केन्द्रीय सचिवालय बैठक बसेको हो ।
बुधबार मात्रै प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालबीच भएको भेटमा प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण