समाचार
मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान
शुक्रबार, २२ पुस २०७९, १६ : ०८
धनुषा । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले पुस २८ गतेसम्मको समय दिएर आह्वान गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रवार प्रदेश सरकार गठनका लागि पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिएका हुन् ।
प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्य मन्त्रीको दाबी पेस गर्नका लागि आह्वान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण