गरिमा विकास बैंकद्वारा १३ प्रतिशत बोनस सेयर पारित
शुक्रबार, २२ पुस २०७९, १७ : ३७
काठमाडौं । विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाबाट बंैकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब उन्साठी करोड आठ लाख त्रिहत्तर हजार पाँच सय एक रुपैयाँको १३ प्रतिशत बराबर बोनस शेयर दिने प्रस्ताव पारित भएको छ । यस्तै १.५० प्रतिशत नगद लाभांश समेत १४.५० प्रतिशतले हुन आउने रकम छैसठ्ठी करोड छपन्न लाख छैहत्तर हजार छ सय सन्ताउन्न रुपैयाँको लाभांस प्रस्ताव पारित भएको छ ।
यस पश्चात, यस विकास बैंकको चुक्ता पुँजी पाँच अर्ब अठार करोड छेहत्तर लाख सतासी हजार सन्ताउन्न रुपैयाँ पुग्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण