राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
आइतबार, २४ पुस २०७९, १२ : ५०
काठमाडौँ । राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा भोलीदेखि सुरु हुने राष्ट्रियसभाको बैठकको एजेण्डा बारेमा छलफल हुँदैछ । यस्तै भोलीनै प्रतिनिधिसभाको पनि पहिलो बैठक बस्दैछ ।
भोलिको प्रतिनिधि सभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूलाई बोल्न समय दिने यसअघिको सर्वदलीय बैठकमा निर्णय भएको छ । त्यसका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तयार गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण