प्रतिनिधिसभाको पहिलो बैठकमा रवि लामिछानेले सम्बोधन गर्ने
सोमबार, २५ पुस २०७९, १२ : ४०
काठमाडौँ । निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं पार्टीको संसदीय दलको नेता समेत रहेका लामिछानेले सम्बोधन गर्न लागेका हुन् ।
आज बसेको रास्वपाको संसदीय दलको बैठकले संसद बैठकमा लामिछानेले संवोधन गर्ने र सभामुख नरहेको अवस्थामा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा पार्टीबाट सांसद डा.चन्दा कार्कीको नाम दिने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिएका छन् ।
आज दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा विभिन्न १२ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण