राजनीति
विश्वासको मत माग्न देउवा निवास जाँदै प्रधानमन्त्री प्रचण्ड
सोमबार, २५ पुस २०७९, १९ : ०१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास जाँदै छन् । आफूलाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । देउवाको सचिवालयका अनुसार भोलि प्रतिनिधि सभामा आफूलाई विश्वासको मत माग्न देउवालाई भेट्न जान लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण