स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फाराम भर्ने म्याद थप
बुधबार, २७ पुस २०७९, १२ : २७
काठमाडौं । अनलाइनमा समस्या आएपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्को पाँचौ नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थपिएको छ । व्यवसायी परिषद्ले सूचना निकाल्दै एकै साथ अनलाईन फारम भर्नेको सङ्ख्या ज्यादा भई अनलाइन नाम दर्ता प्रक्रियामा समस्या उत्पन्न भएकाले समय थप गरिएको जनाएको छ ।
परिषद्ले पुस २६ गते बेलुका ४ बजेसम्म आवेदको माग गरेको थियो । अनलाईन प्रक्रियामा समस्या आएपछि पुस २७ गते अर्थात् आज राति १२ बजे एकल दस्तुरमा फाराम भर्न सकिने नेपाल स्वस्थ्य व्यवसायी परिषद्ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण