बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

बुधबार, २७ पुस २०७९, १५ : १८
बुधबार, २७ पुस २०७९

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् ।  बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  

मुख्यमन्त्री गिरीको सपथग्रहण भने बिहीबार दिउँसो १ बजे गर्ने तयारी भएको छ ।

lumbini

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप