जुम्लामा आगलागीबाट तीन तले घर जलेर नष्ट
बुधबार, २७ पुस २०७९, २१ : ५२
जुम्ला । जुम्लाको गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो ।
बुधबार बेलुका ५ बजे तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सई जगत बहादुर ऐरले बताए । उनका अनुसार ३ तलाको घर पुरै जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अहिले स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण