काठमाडौंमा भिटेनको कन्सर्ट
काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को कन्सर्ट काठमाडौंमा आयोजना हुने भएको छ । ‘भिनेट लाईभ पफमेन्स एलओडी’ नाम दिएको कन्सर्ट थ्रि सिक्टिफाइभ इभेन्ड एण्ड मिडियाले आयोजना गर्न लागेको हो ।
शनिबार साँझ ठमेलस्थिती एलओडी आयोजनामा हुने कन्टर्सनमा भिटेनले आफ्ना केही नयाँसहित पुराना गीतहरू समेत प्रत्यक्ष गाएर सुनाउनेछन् ।
युवापुस्ता माझ लोकप्रिय र्यापर भिटेनको काठमाडांैमा कुनैपनि शो नभएको करिब एकवर्ष भएको छ । लामो समयदेखि भिटेनलाई मिस गरिरहेका दर्शकका लागि भिटनेसँग भेट्ने र उनको गीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्न भिटेको कन्सर्ट आयोजना गर्न लागेको आयोजक थ्रि सिक्टिफाइभ इभेन्ड एण्ड मिडियाका मुख्य कार्यकारी निर्देशक नारायण आचार्य ‘ह्याप्पी’ ले बताए ।
थ्रि सिक्टिफाइभ इभेन्ड एण्ड मिडियाले पनि करिब एक वर्षपछि यस्तो कार्यक्रम गर्न लागेको हो । मिडियाले गतवर्ष इन्डियन आइडल विजेता पवनदीप राजनलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गरेको थियो । एक वर्षपछि एलओडीमा आयोजना हुन लागेको कन्सर्टमा दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण