आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा भिटेनको कन्सर्ट

काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को कन्सर्ट काठमाडौंमा आयोजना हुने भएको छ । ‘भिनेट लाईभ पफमेन्स एलओडी’ नाम दिएको कन्सर्ट थ्रि सिक्टिफाइभ इभेन्ड एण्ड मिडियाले आयोजना गर्न लागेको...