हेमन्त र शान्तिश्रीले गाए ‘बिल्ला हान्या हैन है’
शुक्रबार, २९ पुस २०७९, ०७ : ५५
काठमाडौंँ । गायक हेमन्त शर्माको नयाँ गीत ‘बिल्ला हान्या हैन है माथी हेर्ने राम छ’ सार्वजनिक भएको छ । गीतमा गायक हेमन्तलाई स्वरमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
गायक शर्माकै शब्द संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन छ । रोमान्टिक शैलीको गीतको म्यूजिक भिडियोमा भने सुनिल खत्री र काव्या खड्काले अभिनय गरेका छन् ।
सुनिल खत्रीकै निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईंको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण