प्रदेश एकका मुख्यमन्त्रीले थपे तीन मन्त्री
शुक्रबार, २९ पुस २०७९, १० : ५७
प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले तीन जना विना विभागीय मन्त्री थपेका छन् । माओवादीबाट दुई जना र एमालेबाट एक जना मन्त्री थपेका हुन् ।
माओवादीबाट प्रचण्डका ज्वाइँ जीवन आचार्य र दुर्गा प्रसाद चापागाईं सचिन तथा एमालेबाट बुद्धि कुमार राजभण्डारी लाई मन्त्री बनाएका हुन ।
तिनै जनालाई विना विभागीय मन्त्री बनाएका हुन् । मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण