समाचार
बागमतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनीयताको शपथ
शुक्रबार, २९ पुस २०७९, १५ : १२
हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार प्रदेशसभा बैठकबाट सभामुख पदमा ६२ जना सांसदको हस्ताक्षरसहित निर्वाचित भएका थिए ।
सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए । सभामुख पाठकले आज नै पदभार ग्रहण गर्नेछन् भने आज दिउँसो उनको अध्यक्षतामा प्रदेश सभाको बैठक सञ्चालन हुनेछ । उक्त बैठकले प्रदेशसभाको उपसभामुखको निर्वाचन मिति तथा प्रक्रिया तोक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण