मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बागमतीका सभामुख भन्छन्– मुख्यमन्त्रीको विश्वासको मत फेल गर्न प्रस्ताव आएको छ

हेटौँडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत फेल गर्न प्रस्ताव आएको टिप्पणी गरेका छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते संसदबाट विवश्वासको...