समाचार
दुर्घटनाग्रस्त विमानमा १० विदेशी यात्रु रहेको सूचना
आइतबार, ०१ माघ २०७९, १२ : २९
काठमाडौं । पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा दुर्घटना भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार विदेशीहरु पर्यटक रहेको खबर छ । उनीहरु कुन कुन देशका नागरिक हुन् भन्ने खुलिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण