दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलमा
आइतबार, ०१ माघ २०७९, १२ : ३५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नाबारे बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् । दुर्घट्नाको खवर आएलगत्तै प्रधानमन्त्रीसँगै गृहमन्त्री रवि लामिछाने पनि विमानस्थल पुगेर सरोकारवालाहरुसँग सोधपुछ गरेका छन् ।
दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण