बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक चेतना र जागरण जरूरी छ : प्रधानमन्त्री

कामाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन् । मानव अधिकारका...